कानुनमन्त्री चौरसियाले भने-‘अग्रिम जमानतको व्यवस्था गर्ने कानुन ल्याउँछौँ’
पर्सा । सरकारले अग्रिम जमानतको व्यवस्था गर्ने कानुन तयार गर्न लागेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले बताएका छन् । कुन-कुन मुद्दामा अग्रिम जमानत लिने व्यवस्था गर्ने हो, त्यस...