कानुनमन्त्री गिरीले भने-संसद् अवरोध नगर्नेबारे काँग्रेसबाट सकारात्मक कुरा आएको छ
काठमाडौँ । सहकारीको बचत हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताको छानबिनका लागि संसदीय समिति गठनको माग गरिरहेको प्रमुख प्रतिपक्षी काँग्रेसले संघीय संसद्को आगामी अधिवेशनमा अवरोध नगर्नेबारे सकारात्मक प्रस्ताव ल्याएको...