संसद्लाई ‘बिजनेस’ दिनेबारे प्रधानमन्त्रीको छलफल
काठमाडौँ । यही माघ २२ गतेदेखि प्रारम्भ हुने सङ्घीय संसद्लाई ‘बिजनेस’ दिनेबारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल गरेका छन्। आज दिउँसो प्रधानमन्त्री दाहालले प्रधानमन्त्री तथा...