कृषि क्षेत्रलाई व्यवस्थित बनाउन ऐन ल्याउँदै सरकार
काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले कृषि क्षेत्रलाई कानूनअनुसार व्यवस्थित बनाउन सरकारले कृषि ऐन, २०८० ल्याउन लागेको बताएका छन्। आइतबार काठमाडौँमा आयोजित एकीकृत कृषि ऐनको आवश्यकताबारे छलफल कार्यक्रममा...