अधिकृतदेखि प्राविधिकसम्म १५२ करार कर्मचारीका लागि दरखास्त माग
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले १५२ जना कर्मचारीका लागि दरखास्त माग गरेको छ । परियोजना व्यवस्थापन इकाई खुमलटारले एक सूचना प्रकाशित गर्दै...