प्रधान न्यायाधीश राउतले भने-कानुन व्यवसायीको व्यावसायिकताप्रति प्रश्न उठेको छ
काठमाडौँ । सर्वोच्च अदालतका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले कानुन व्यवसायीको व्यावसायिकताप्रति प्रश्न उत्पन्न भएको बताएका छन्। सर्वोच्च अदालत बार एशोसियनको ५१औँ स्थापना दिवसको अवसरमा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रधान...