कानुन संशोधन सकारात्मक, थप सुधार आवश्यक : निजी क्षेत्र
काठमाडौँ। सरकारले व्यावसायिक तथा आर्थिक वातावरण सुधारका लागि करिब अढाई दर्जन कानुनमा गरेको संशोधनलाई निजी क्षेत्रले सकारात्मक भनेको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा नेपाल उद्योग वाणिज्य महासंघ,...