महान्यायाधिवक्ताको कार्यालयको स्थापना दिवस र कानूनी शासनको प्रबर्द्धन
नेपालमा महान्यायाधिवक्ताको कार्यालयको स्थापना भएको ठीक सत्तरी वर्ष पूरा भएको छ । वि.सं. २००८ साल पुष ८ गते नेपालका पहिलो महान्यायाधिवक्ताको रुपमा कालीप्रसाद उपाध्यायको नियुक्ति भएको थियो । नेपालको पहिलो...