सशस्त्र प्रहरी प्रधान कार्यालयमा कानूनी सहायता कक्ष स्थापना
काठमाडौँ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा कानूनी सहायता कक्ष स्थापना गरिएको छ । बहालवाला, अवकाश प्राप्त कर्मचारी र तिनमा आश्रित परिवार तथा अमर सशस्त्र प्रहरीका परिवारका कानूनी समस्या समाधानका...