दुई तिहाइ जनमत ल्याएर संविधान संशोधन गरी चाहेको व्यवस्था ल्याउन राजावादीलाई चुनौती
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले राजावादी शक्तिलाई दुई तिहाइ जनमत ल्याएर संविधान संशोधन गरी चाहेको व्यवस्था ल्याउन चुनौती दिएका छन् । बिहीवार कानुन, न्याय तथा...