कामपाले कानुनी सहायता उपलब्ध गराउने, कसले पाउँछन् निःशुल्क कानुनी सेवा ?
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सूचीकृत कानुन व्यवसायीका लागि अभिमुखीकरण सम्पन्न गरेको छ । महानगरपालिका क्षेत्रभित्र स्थायी बसोबास गर्ने असमर्थ, विपदमा परेका, आर्थिक अवस्था कमजोर भएका, सामाजिक वा अन्य कारणले न्यायिक...