एनपीएलका ८ फ्रेन्चाइजका मालिकको टुंगो
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)का ८ फ्रेन्चाइजका मालिकको टुंगो लागेको छ। काठमाडौँ कान्तिपुरले, पोखरालाई पोखरा एभेन्जर्सले र चितवनलाई सीएमसीले पाएको छ । यस्तै लुम्बिनीलाई फर्चुनले, विराटनगरलाई म्याड ड्रिम्सले, जनकपुरलाई...