कान्तिपुर म्याक्सले आईपीएलको प्रत्यक्ष प्रसारण गर्ने
काठमाडौँ । कान्तिपुर म्याक्स एचडीले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको सम्पूर्ण खेल प्रत्यक्ष प्रसारण गर्ने भएको छ । कान्तिपुर मिडिया ग्रुपले जनाएअनुसार कान्तिपुर म्याक्स टेलिभिजनले आईपीएलको यस सिजनका सबै ७४...