स्वास्थ्य मन्त्री पौडेलको दाबी : नागरिकलाई औषधिमा कम खर्च हुने स्थिति बनाउन प्रयासरत छु
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आम नागरिकलाई औषधिमा कम खर्च हुने स्थिति निर्माण गर्न मेहनत गरिरहेको बताएका छन् । सोमबार कान्ति बाल अस्पतालको ६३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन...