काबुलमा यात्रुवाहक बसलाई लक्षित गरी विस्फोट, सात जनाको मृत्यु
काबुल । अफगानिस्तानको राजधानी काबुलमा मङ्गलबार बसलाई लक्षित गरी भएको विस्फोटमा परी सात जनाको मृत्यु हुनुका साथै अन्य २० जना घाइते भएका छन् । काबुल प्रहरीका प्रवक्ता खालिद जादरानले राजधानीको...