सरकारले काभा महिला भलिबल खेल्ने नेपाली खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने
काठमाडौँ । सरकारले काभा महिला राष्ट्रिय भलिबल लिगमा उपविजेता बनेका नेपाली खेलाडीहरूलाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौंमा भएको उक्त...