काभ्रेलाञ्चोकमा रेबिज नियन्त्रण गर्न खोप अभियान
काठमाडौँ । काभ्रेलाञ्चोकमा पछिल्लो समय पशु चौपायामा देखिएको रेबिज रोग नियन्त्रण गर्न खोप अभियानलाई तीव्र पारिएको छ । जिल्ला स्वास्थ्य कार्यालय, भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले हप्तौँदेखिको निगरानी,...