प्लाटिनम डिस्कोमा युवकमाथि ‘काभ्रेली समूह’ले गर्यो आक्रमण
काठमाडौँ । दरबारमार्गको प्लाटिनम डिस्कोमा ‘काभ्रेली समूह’ले एकजना युवकलाई आक्रमण गरेका छन् । बिहीबार बिहान साढे ३ बजेतिर बालुवाटार बस्ने प्रतिष भास्कर सिंह काभ्रेली समूहको आक्रमणबाट घाइते भएका छन् । कुमार...