कम धितो राखी धेरै ऋण दिएको अभियोगमा बैङ्कका सिइओसहित चार जना पक्राउ
काठमाडौँ । कामना सेवा विकास बैङ्कको दमकस्थित शाखामा कम धितो राखी बढी ऋण प्रवाह गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय दमकले बैङ्कका प्रमुख कार्यकारी अधिकृत...