रिक्त प्रदेश प्रमुख सचिवमा वरिष्ठ सहसचिवलाई कामु बनाई पठाइने
काठमाडौँ । रिक्त प्रदेश प्रमुख सचिवमा वरिष्ठ सहसचिवहरूलाई कायम मुकायम(कामु) बनाई पठाइने भएको छ । मङ्गलवार(आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रदेश प्रमुख सचिव रिक्तता परिपूर्ति गर्न...