लीला गडतौलालाई कायम मुकायम मुख्य सचिव बनाउने सरकारको निर्णय
काठमाडौँ । सरकारले निमित्त मुख्य सचिव लीलादेवी गडतौलालाई कायम मुकायम(कामु) मुख्य सचिव बनाउने निर्णय गरेको छ । सोमबार(आज) बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी वरिष्ठ सचिव गडतौलालाई कामु मुख्य...