राजावादीको आन्दोलनमा अप्रत्यक्ष संलग्नलाई पनि कारवाही गर्न राज्यव्यवस्था समितिको निर्देशन
काठमाडौँ । राजावादीको चैत १५ को प्रदर्शनमा अप्रत्यक्ष रूपमा संलग्न रहेकाहरूमाथि पनि आवश्यक छानबिन र कानुनी कारवाही अगाडि बढाउन प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले सरकारलाई निर्देशन दिएको छ...