अनुमतिबिना वस्तु विनिमय बजार सञ्चालन गरे कारबाही गर्ने बोर्डको तयारी
काठमाडौँ । अनुमतिबिना वस्तु विनिमय बजार सञ्चालनमा ल्याउने कम्पनी कारबाहीमा पर्ने भएका छन् । नेपाल धितोपत्र बोर्डले आइतबार एक सूचना जारी गर्दै अनुमतिबिना वस्तुको विनिमय बजार सञ्चालन गरे कारबाही गर्ने...