२० फाल्गुन २०७८, शुक्रबार
उपत्यकामा एकै दिन १६ सय ४३ जना सवारी चालकमाथि कारबाही
काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन १ हजार ६४३ जना सवारी चालकमाथि कारबाही गरेको छ । बिहीबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा उनीहरूलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले...