सर्लाही गोली काण्ड-दोषीमाथि कडा कारबाही गर्ने सिडिओ धमलाको प्रतिबद्धता
काठमाडौँ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले सर्लाहीको बरहथवा नगरपालिकामा प्रहरीको गोली लागेर युवा व्यवसायी जयशंकर प्रसाद साहको मृत्यु भएको घटनाका दोषीमाथि कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्...