राष्ट्र बैंकद्वारा २ वटा बैंकलाई नगद जरिवानासहित ६ वटा वाणिज्य बैंकलाई कारबाही
काठमाडौँ । नेपाल राष्ट्रबैंकले ६ वटा बैंकलाई कारबाही गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा नियामकिय व्यवस्था उ लङ्घन गर्ने ६ वटा वाणिज्य बैंकलाई राष्ट्र बैंकको बैंक...