बागी उम्मेदवार बनेर जितेका एक दर्जन काँग्रेस नेताको कारबाही फुकुवा
काठमाडौँ । नेपाली काँग्रेसले स्थानीय तह र सङ्घ तथा प्रदेशसभा निर्वाचनमा बागी उम्मेदवार बनेर जितेका विभिन्न नेता कार्यकर्तामाथिको कारबाही फुकुवा गरेको छ । केन्द्रीय कार्य समितिको बुधबार सम्पन्न जनकपुरधाम र...