नक्कली किसान खडा गर्नेमाथि कारबाही गर्न संसद्को माग
काठमाडौँ। नेपाली काँग्रेसका सांसद शङ्कर भण्डारीले कृषि अनुदानका लागि नक्कली किसान खडा गर्नेमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन् । सांसद भण्डारीले उत्पादनको आधारमा कृषि अनुदान दिने व्यवस्था मिलाउन पनि...