ठगी प्रकरणमा पृथ्वीबहादुरसहित छ जना कारागार चलान
काठमाडौँ । अमेरिकी नागरिकको उजुरीका आधारमा ठगी काण्डमा मुछिएका पृथ्वीबहादुर शाह र उनका भाइ विजयविक्रमसहित पक्राउ परेका सातमध्ये ६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान...