जिल्ला जनगणना कार्यालय तनहुँले गर्यो कारागारभित्रै जनगणना
दमौली । जिल्ला जनगणना कार्यालय तनहुँले जिल्ला कारागारमा रहेका कैदीबन्दीको जनगणना गरेको छ । कारागारमा रहेका कैदीबन्दीको जनगणनाका लागि कार्यालयले तथ्याङ्क सङ्कलन गरेको हो । जनगणनाका लागि कैदीबन्दीको पालैपालोसँग विवरण...