कारागारभित्रको बसाइ विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुरूप होस् : राज्यव्यवस्था समिति
काठमाडौँ । कारागारमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि संसदीय समितिले कैदीबन्दी व्यवस्थापन गर्ने सन्दर्भमा यसअघि दिएका सुझाव र निर्देशनलाई गम्भीरतापूर्वक लिई शीघ्र कार्यान्वयन गर्न सरकारलाई निर्देश गरेको छ । केन्द्रीयसहित मुलुकका...