कार्की ब्यांक्वेटमा ओली समूहको सुदूरपश्चिमस्तरीय भेला सुरु
काठमाडौँ । विभाजित नेकपाको केपी शर्मा ओली समूहको सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेला सुरु भएको छ । काठमाडौँको बबरमहलस्थित कार्की पार्टी प्यालेसमा उपत्यकामा उपलब्ध सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरुको भेला सुरु भएको हो...