कार्गो एशोसिएसनका अध्यक्ष बलात्कार आरोपमा पक्राउ
काठमाडौँ । किशोरीमाथि बलात्कार आरोपमा नेपाल फ्रेट फरवार्डर्स (कार्गो) एशोसिएसनका अध्यक्ष मनोज अधिकारी पक्राउ परेका छन् । १६ वर्षीया किशोरीको जाहेरीका आधारमा अध्यक्ष अधिकारीलाई महानगरीय प्रहरी वृत्त माली गाउँको टोलीले...