लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै
काठमाडौँ । केन्द्रीय सदस्यको नाम टुङ्गो लगाउने विषयमा छलफल गर्न महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बबरमहलस्थित पार्टी कार्यालयमा दिउँसो १ बस्ने बैठकमा...