साढे १७ करोड बढी अकुत सम्पत्ति आर्जन गरेको मुद्दामा कार्यकारी अधिकृत दोषी ठहर
काठमाडौँ । साढे १७ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याल दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल, शालिग्राम...