निगमका कार्यकारी अध्यक्ष अधिकारीले बुझाएको स्पष्टीकरण अध्ययन गर्दै प्राधिकरण
काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले नेपाल नागरिक उड्डयन प्राधिकरणसमक्ष स्पष्टीकरण बुझाएका छन् । अधिकारीले सोमबार स्पष्टीकरणसहितको पत्र प्राधिकरणमा बुझाएका हुन् । निगमले हवाई सुरक्षामा गम्भीर लापरबाही...