गभर्नर नियुक्तिको चर्चाकै बीच गुणाकर भट्टको कार्यकारी निर्देशक पदबाट राजीनामा
काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन्। उनले शुक्रबार राजीनामा बुझाएको जानकारी दिएका छन्। हाल राष्ट्र बैंकको गभर्नर पद रिक्त छ। गभर्नर नियुक्तिको...