निजामती अस्पतालको कार्यकारी निर्देशकमा डा. मोहनचन्द्र रेग्मी नियुक्त
काठमाडौँ । निजामती अस्पतालको कार्यकारी निर्देशकमा डा. मोहनचन्द्र रेग्मी नियुक्त भएका छन्। बुधवार बसेको निजामती कर्मचारी अस्पताल विकास समितिको बैठकले रेग्मीलाई कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि...