माओवादी बैठक : कुलमानलाई हटाए सरकारविरुद्ध प्रतिवादमा उत्रन प्रस्ताव
काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको विषयले प्रवेश पाएको छ । केन्द्रीय सदस्य रञ्जित तामाङले कार्यकारी निर्देशक घिसिङलाई सरकारले पदबाट निकालेको...