भट्टराईलाई नार्कको कार्यकारी निर्देशक बनाउने निर्णय कार्यान्वयन नगर्न आदेश
काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशकमा डा. ध्रुवराज भट्टराईलाई कामु जिम्मेवारी दिने निर्णय कार्यान्वयन नगर्न अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । कृषि तथा पशुपंक्षी विकास...