वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदका लागि आवेदन दिएका ६ जनाको नाम सार्वजनिक
काठमाडौँ । वैदेशिक रोजगार बोर्ड सचिवालयको कार्यकारी निर्देशक पदका लागि आवेदन दिएकामध्ये ६ जनाको नाम सार्वजनिक गरिएको छ । गत जेठ २० गते सूचना प्रकाशित भएपछि कार्यकारी निर्देशक बन्न दरखास्त...