मुख्यसचिवको कार्यकाल २ वर्ष र सचिवको ३ वर्ष बनाऔँ: सांसद परियार
काठमाडौँ । नेपाली काँग्रेसका सांसद जीवन परियारले मुख्यसचिव र सचिवको कार्यकाल घटाउन प्रस्ताव गरेका छन्। बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती विधेयकमाथिको छलफलका क्रममा...