नेकपा एकीकृत समाजवादीद्वारा आन्दोलनका कार्यक्रमको कार्यतालिका परिवर्तन
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) केन्द्रीय आन्दोलन संयोजन कमिटीले यसअघि तय गरेको आन्दोलनको कार्यक्रमको कार्यतालिका परिवर्तन गरेको छ। विकसित राजनीतिक घटनाक्रमलाई दृष्टिगत गरेर कमिटीले ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने नाराका...