खेल सङ्घ वर्गीकरण गर्ने तयारीमा राखेप, प्राथमिकता निर्धारण कार्यदल गठन
काठमाडौँ । खेल क्षेत्रमा लामो समय क्रियाशील खेल विज्ञलाई समेट्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय खेल सङ्घलाई वर्गीकरण गर्ने तयारी सुरु गरेको छ । राष्ट्रिय खेलकुद विकास नियमावली २०७९...