संसदीय समितिद्वारा सरकारसँग डढेलो नियन्त्रणको पूर्वतयारी कार्ययोजना माग
काठमाडौँ । संसदीय समितिले सरकारसँग डढेलो नियन्त्रणको पूर्वतयारी कार्ययोजना मागेको छ । बुधबार सिंहदरवारस्थित आफ्नै सभाकक्षमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सरकारलाई अबको १५ दिनभित्र डढेलो नियन्त्रणको पूर्वतयारी...