वडाध्यक्षलाई कार्यवाहक जिम्मेवारी दिने गाउँपालिका अध्यक्षको निर्णयमामा अदालतले लगायो रोक
विराटनगर । उपाध्यक्ष हुँदाहुँदै आफ्नो स्वार्थअनुकूल वडाध्यक्षलाई कार्यवाहक दिने मोरङ ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीको निर्णयलाई अदालतले रोक लगाएको छ । कानूनविपरीत वडाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने माझीको निर्णयलाई उच्च...