‘म कसैले उचालेर उचालिने र पछारेर पछारिने मान्छे होइन’ : डा. जगमान गुरुङ
काठमाडौँ। राजसंस्था पुन:स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका कार्यवाहक अध्यक्ष डा. जगमान गुरुङले आफू कसैले उचालेर उचालिने र पछारेर पछारिने मान्छे नभएको बताएका छन् । आफूलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजा...