सूचनाको हकसम्बन्धी निर्देशिका र कार्यविधिहरूमा संशोधन गर्दै आयोग
काठमाडौँ । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त डा. सुरेश आचार्यले सूचनाको हकसम्बन्धी निर्देशिका र कार्यविधिहरूमा संशोधन आवश्यक रहेको बताएका छन्। उनले त्यसकालागि आयोगले समिति गठन गर्ने र संशोधनको गृहकार्य गर्ने...