संघ र प्रदेशको कार्यविभाजन प्रष्ट गर्न सांसद चौधरीले गराए वन मन्त्री शाहीको ध्यानाकर्षण
काठमाडौँ । संघीय सांसद विनोद चौधरीले वनको अधिकार क्षेत्रबारे संघ र प्रदेशबीच स्पष्ट कार्य विभाजन हुनुपर्नेमा जोड दिएका छन् । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीलाई भेटेर उनले वनसम्बन्धी स्पष्ट...