कार्यसम्पादन मूल्यांकनमा पहिलो बन्यो सुदूरपश्चिम
काठमाडौँ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनमा सुदूरपश्चिम प्रदेश यस वर्ष पहिलो बनेको छ । सुदूरपश्चिम प्रदेशले ५१.६ प्रतिशत अंक पाएको छ । आर्थिक वर्ष २०७९-०८०...